मनोरञ्जनमधेशमै सबभन्दा ठुलो वाटरपार्क 'WONDER LAND' धनुषाको रमदैयामा
पार्कमा १८ हजार स्क्वायर फिट क्षेत्रफल रहेको मधेशकै सबैभन्दा ठूलो Resturant Complex अन्तर्गत अत्याधुनिक किचेन, कन्फे्रन्स हल, बार, केविनहरु, आदि निर्माणाधीन छन् भने, निकट भविष्यमा Resort, Banquet Hall, बच्चाहरुका लागि अत्याधुनिक Play Zone निर्माण गर्ने योजना रहेको उहाँको भनाई थियो । सिद्धार्थ बैंक लिमिटेडको ऋण सहयोगमा हालसम्म यस पार्कको निर्माणमा रु. १२ करोड ५० लाख खर्च भइसकेको बताउँदै जैनले हाल २ हजार मानिसलाई प्रवेश गर्ने क्षमता रहेको यस पार्कमा आवश्यक सुरक्षा व्यवस्थाका लागि लाइफ गार्ड, सुरक्षा गार्ड तथा बाउन्सरहरु पनि नियूक्त
१ वर्ष अगाडि · मनोरञ्जन










