राजनीतिकजसपाबाट धनुषा निर्वाचन क्षेत्र नं. २ (क) बाट पशुपतिको चर्चा
न्यूज ब्यूरोसँगको संक्षिप्त कुराकानीमा जिल्ला अध्यक्ष यादवले अहिले पक्कापक्की भइनसकेको बताए । उनले आगामी मँसिरमा हुने भनिएको प्रतिनीधिसभा, प्रदेश सभा चुनावमा धनुषा निर्वाचन क्षेत्र नम्बर २ (क) बाट आफू बलियो उम्मेदवारको रुपमा प्रस्तुत हुने बताए ।
४ वर्ष अगाडि · राजनीतिक










