किन हुन्छ यस्तो ?सिरहाका शिक्षक कर्णलाई विद्यार्थीहरुले 'गुरुदक्षिणा' मा दिए घर
उनीहरू मेरो दुःख देखेरै हुर्केका हुन्,’ कर्ण भन्छन्, ‘घर त मैले पनि जेनतेन बनाउन सक्थें तर विद्यार्थीले गुरुदक्षिणाका रूपमा अर्पण गरे ।’
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?









