राजनीतिक'रौतहटमा शृङ्खलावद्ध हत्या हुँदा पनि प्रशासन चुप छ' : साँसद साह
न्यूज ब्यूरो, रौतहट । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले रौतहटमा भएका पछिल्ला दुई हत्याकाण्डका दोषीलाई कारवाही गर्न माग गरेका छन् । जिल्लामा निषेधाज्ञा जारी रहेको बेला लगातार शृङ्खलाबद्ध रुपमा भईरहेको हत्या तथा आपराधिक गतिविधिले आम नागरिक त्रसित बनेको तर प्रहरी प्रशासनको ध्यान अन्य
६ वर्ष अगाडि · राजनीतिक










