क्राईम ब्यूरोसिरहामा एक विद्यालयमा अज्ञात समूहद्वारा आगजनी !
न्यूज ब्यूरो, सिरहा । सिरहामा एक सामुदायिक विद्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । सिरहा सदरमुकाममा रहेको बालमन्दिर माध्यमिक विद्यालयमा सोमबार बिहान अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट विद्यालयको प्रशासन फाँटमा रहेको महत्वपूर्ण कागजपत्र जलेर नष्ट जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । आगजनीब
७ वर्ष अगाडि · क्राईम ब्यूरो










