प्रमुख समाचारमारुती सिमेन्ट फयाक्ट्री अगाडि प्रदर्शन !
न्यूज ब्यूरो, सिरहा । मारुती सिमेन्ट उद्योगको गेट अगाडी प्रदर्शन भएको छ । सिमेन्ट उद्योगको गोरखधन्दाविरुद्ध गठित संघर्ष समितिले सोमबार विहान गरेको हो । सयौंको संख्यामा सहभागी प्रदर्शनकारीहरुले प्लेकार्डसहित उद्योगविरुद्ध चर्को नाराबाजी गरेका छन् । उनीहरूले "सार्वजनिक जग्गा फिर्ता गर, धुवाँ धुलो बन्द
६ वर्ष अगाडि · प्रमुख समाचार










