प्रमुख समाचारजनकपुर खानेपानीका हाकिमलाई जनमत पार्टीको 'जनकारवाही', कपडा च्यातेर नगर घुमाए
उनीहरुले निमित्त प्रमुख कुश्वाहाको कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलिदिएका थिए। निमित्त प्रमुख कुश्वाहालाई अर्धनग्न बनाएर डा. राउतका कार्यकर्ताहरु सहित जनकपुरकै स्थानीयहरुले कुटपिट गरी नगर परिक्रमा गराइरहँदा प्रहरी प्रशासन भने मुकदर्शक थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार











