किन हुन्छ यस्तो ?मधेशी भनेर हेप्दै ‘एनि हाउ सरुवा गराइदिने’ चेतावनी दिएका असई 'झा' को साँच्चै सरुवा
ट्राफिक प्रहरी वृत्त महाराजगञ्ज स्रोतका अनुसार झा कोटेश्वरबाट महाराजगञ्जमा सरुवा भएर आएको करिव ६ महिनामात्र पुगेको थियो । उनको कार्यसम्पादन राम्रो रहेको र इन्सपेक्टर रविन्द्रकुमार श्रेष्ठले पनि रुचाएको स्रोतको भनाइ छ ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











