ब्यूरो-रिपोर्टरजनकपुरः सयौँ प्रहरीको बीचबाटै शिक्षकको मोटरसाईकल चोरी
सो सन्दर्भमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बेद प्रसाद गौत्तमलाई जानकारी गराइएको छ । सोही कार्यक्रमस्थलमै जानकारी गराएपछि डिएसपी गौत्तमले तत्कालै कोर्डलेस मार्फत सूचना प्रवाह गरी मोटरसाईकल चोरीको घटना प्रसारित गरे । उनले मोटरसाईलकको नम्बर र मोडेल अनुसार शंका लागे पक्राउ गर्न आदेश दिए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










