शिक्षा ब्यूरोकक्षा ११ र १२ को परीक्षा बारे निर्णय लिइँदै
न्यूज ब्यूरो, काठमाडौं । कक्षा ११ र १२ को परीक्षा रोक्ने कि नरोक्ने भन्ने विषयमा आज निर्णय गरिने भएको छ । परीक्षाबारे टुंगो लगाउन आज दिउँसो राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्न लागेको हो । आजको बैठकले परीक्षा रोक्ने वा नरोक्ने विषयमा निर्णय गर्ने शिक्षा मन्त्रालय स्रोतले जनाएको छ । कक्षा १२ को परीक्ष
६ वर्ष अगाडि · शिक्षा ब्यूरो











