त्रिभुवन विमानस्थलः टर्किस एयरको जहाजमा आगो देखिएपछि...
आगो लागेको देखिएपछि तत्कालै दमकल प्रयोग गरेर निभाइएको छ । बिहान स्तानबुलबाट आएको जहाज ल्यान्ड गर्ने क्रममा आगो देखिएको थियो । सबै यात्रुहरु सकुसल रहेका छन् ।

२०८३ बैशाख २८ सोमबार, बिहान ८:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । त्रिभुवन विमानस्थल काठमाडौंमा अवतरणको क्रममा टर्किस एयरको जहाजमा आगो देखिएको छ ।
आगो लागेको देखिएपछि तत्कालै दमकल प्रयोग गरेर निभाइएको छ । बिहान स्तानबुलबाट आएको जहाज ल्यान्ड गर्ने क्रममा आगो देखिएको थियो । सबै यात्रुहरु सकुसल रहेका छन् ।
टर्किए एयरका एक अधिकारीले दिएको जानकारीअनुसार ल्यान्ड गरिसकेपछि रनवेबाट टर्न गर्ने बेलामा आगो देखिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…