धनुषा निर्वाचन क्षेत्र नं. १ र २ को मतगणना पनि सुरु
जनकपुरधाम । विहान ८ बजेदेखि नै सुरु हुने भनिएको मतगणना विभिन्न क्षेत्रहरुको सुरु भएपनि केही क्षेत्रहरुको भने अन्यौल रहेकोमा अहिले भर्खरै सुरु गरिएको छ । धनुषा निर्वाचन क्षेत्र नं. १ र २ को मतगणना सर्वदलिय बैठकपछि सुरु गरिएको जनाइएको छ । धनुषा ४ को भने अन्यौल नै देखिएको छ ।

२०७४ मंसिर २२ शुक्रबार, बेलुकी ६:३३ बजे१ मिनेट पढाइ

जनकपुरधाम । विहान ८ बजेदेखि नै सुरु हुने भनिएको मतगणना विभिन्न क्षेत्रहरुको सुरु भएपनि केही क्षेत्रहरुको भने अन्यौल रहेकोमा अहिले भर्खरै सुरु गरिएको छ ।
धनुषा निर्वाचन क्षेत्र नं. १ र २ को मतगणना सर्वदलिय बैठकपछि सुरु गरिएको जनाइएको छ । धनुषा ४ को भने अन्यौल नै देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…