देश कालनेपाल भारत बोर्डरमा लगाइएको भन्सार हटाउनुपर्छः जसपा नेपाल
विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको दिनानुदिनको जीवनयापनसँग सम्बन्धित किन मेलमा लगाइएको १०० को सीमा लगायत अन्य सामाजिक सांस्कृतिक, धार्मिक सम्बन्धमा खटास र नागरिकको दैनिक जीवनमा असर पर्ने कानुनी व्यवस्थाहरू यथा शीघ्र खारेजी गरी पुनः पहिलेको झैँ रीतिथिति कायम राख्न नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’
५ महिना अगाडि · देश काल











