राजनीतिकसाँसद चन्द्रमोहन यादव भन्छन- 'सभामुखको भूमिका पक्षपातपूर्ण छ'
सांसद यादवले सभामुखको भूमिकामाथि प्रश्न उठाएपछि रास्वपाका सांसद गणेश कार्कीले नियमापत्ति गर्नुभएको थियो । त्यसपछि सभामुख डोल प्रसाद अर्यालले सांसद यादवले राखेको अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै नियमावलीको ख्याल गर्न निर्देशन दिनुभयो ।
३ महिना अगाडि · राजनीतिक










