स्वास्थ्य ब्यूरोलायन्स क्लबद्धारा अटिजम– डाउन सिन्ड्रोमबारे विद्यार्थीहरुलाई जनचेतना
लायन्स क्लबले अटिजम–डाउन सिन्ड्रोम केन्द्र स्थापना गर्ने दीर्घ योजना अघि बढाइरहेको जोन चेयरपर्सन अर्यालले जानकारी दिए। नेपालभर १५ डिस्ट्रिक्ट, २१०० भन्दा बढी क्लब र ४४ हजारभन्दा बढी सदस्यसहित लायन्स क्लब सामाजिक सेवा क्षेत्रमा सक्रिय छ।
१० महिना अगाडि · स्वास्थ्य ब्यूरो











