काठमान्डौँका तत्कालिन सिडिओ छविलाल पक्राउ
कार्की आयोगको प्रतिवेदनको आधारमा उनलाई पक्राउ गरिएको बताईको छ । नयाँ सरकार बने लगत्तै दिनहुँ जसो कार्की आयोगको प्रतिवेदनमा छानबिनमा देखिएका पदाधिकारी, अधिकारी र अन्य मुद्दाका अभियुक्तहरु पक्राउ पर्न थालेका छन् ।

२०८२ चैत १७ मंगलबार, बिहान ८:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय आज बिहान उनलाई पक्राउ परेको हो ।
उनी भदौ २३ मा भएको जेनजी आन्दोलनका बेला काठमाडौंका सीडीओ थिए । उनीमाथि आन्दोलनकारीलाई गोली चलाउन आदेश दिएको आरोप छ ।
कार्की आयोगको प्रतिवेदनको आधारमा उनलाई पक्राउ गरिएको बताईको छ । नयाँ सरकार बने लगत्तै दिनहुँ जसो कार्की आयोगको प्रतिवेदनमा छानबिनमा देखिएका पदाधिकारी, अधिकारी र अन्य मुद्दाका अभियुक्तहरु पक्राउ पर्न थालेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…