आर्थिक ब्यूरोमधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित
प्रदेशसभामा नीति तथा कार्यक्रममाथि सात वटा संशोधन प्रस्ताव दर्ता भएका थिए। तीमध्ये सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रदेशसभा सदस्य राजकुमार लेखी को संशोधन प्रस्ताव स्वीकृत भएको छ भने अन्य छ वटा संशोधन प्रस्ताव अस्वीकृत भएका छन्।
४ महिना अगाडि · आर्थिक ब्यूरो










