शिक्षा ब्यूरोउत्कृष्ट नतिजाले चम्कियो माउन्ट एभरेष्ट कलेज, विश्वविद्यालयमै उच्च पास दर
कार्यक्रममा परीक्षा बोर्डका संयोजक संजय पाण्डे र परीक्षा फाँट प्रमुख प्रमोद यादवले प्राध्यापकको योगदान र विद्यार्थीको निरन्तर मेहनतकै कारण उत्कृष्ट नतिजा सम्भव भएको बताए। उनीहरूले उत्तीर्ण विद्यार्थीलाई बधाई दिँदै आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्न प्रेरित गरे।
६ महिना अगाडि · शिक्षा ब्यूरो











