अन्तराष्ट्रियमोदीको इन्स्टाग्राम भिडियो भाइरल, जेनजी सम्बोधन गरेको भिडियोको २४ घण्टामै विश्व रेकर्ड
भिडियो भाइरल भएपछि उनले अर्को भिडियोमार्फत सबैलाई धन्यवाद पनि व्यक्त गरेका छन् । ९ृत्जभ यद्यपि, यो उपलब्धिलाई हालसम्म गिनिज वर्ल्ड रेकर्डले औपचारिक रूपमा प्रमाणित वा घोषणा गरेको छैन । यो दाबी इन्स्टाग्राम रिल्सको पहिलो २४ घण्टाको भ्युका आधारमा विभिन्न भारतीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक तथ्यांकमा आधारित रहेको बताइएको छ ।
२ महिना अगाडि · अन्तराष्ट्रिय











