स्वास्थ्य ब्यूरोसातै प्रदेशमा मानव अँग प्रत्यारोपण केन्द्र स्थापना हुनेः स्वास्थ्यमन्त्री पौडेल
सीमित जनशक्ति, पूर्वाधार र स्रोतका कारण चाहेजस्तो सेवा दिन नसकिएको उल्लेख गर्दै मन्त्री पौडेलले उपलब्ध जनशक्ति र स्रोतको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिएको उनको निजी सचिवालयले जनाएको छ ।
२ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











