चुनावमा म लडन पाएन भने देशमा चुनाव हुँदैनः रेशम चौधरी 

२०८२ कार्तिक १५ शुक्रबार
बेलुकी ६:५४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमान्डौँ ।  नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशललाल चौधरीले आफूले भाग लिन नपाए मुलुकमा निर्वाचन नहुने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले लक्ष्मण थारु, धनिराम थारु र आफूले निर्वाचनमा भाग लिन नपाउने त्यस्तो चुनाव हुन नदिने चेतावनी दिएका हुन्।

संरक्षक चौधरीले आफूहरु थारु समुदायको विद्रोहको प्रतिनिधि भएकाले कसैले पनि निर्वाचनमा भाग लिन रोक्न नहुने जिकिरसमेत गरे। उनले कुनै पनि समुदायको विद्रोहलाई पन्छाएर निर्वाचन हुनै नसक्ने पनि बताए।

उनले भने, ‘रेशम थारु, लक्ष्मण थारु, धनिराम थारुले यो चुनावमा भाग लिन पाएन भने म यस मञ्चबाट भन्छु– फेरि यो देशमा चुनाव हुँदैन। के को चुनाव हुन्छ ? सिंगो समुदायको विद्रोहलाई पन्छाएर चुनाव हुन्छ ?’

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेशमा चोरेर मुख्यमन्त्री बनाएको भन्दै विभिन्न मन्त्रालयमा तालाबन्दी र तोडफोड

  • २०८२ कार्तिक १५ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशमा जारी राजनीतिक ट्रयालले समस्या उत्पन्न भएको छ ।  मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री बनाएपछि बाँकीका दलहरु आन्दोलन सुरु गरेका छन् । उनीहरुले

पूरा पढ्नुहोस्

Bureau Menus