कृषि/ कृषकबर्षौदेखि कर्मचारीविहिन रहेको कमला नपाको पशु सेवा शाखामा यादव हाजिर, चाँडै पशुसेवा सुचारु हुँदै
कार्यभार सम्हालेपछि यादवले कमला नगरपालिकामा चाँडै पशुहरुको कृति गर्भाधारणसहित विभिन्न रोग प्रतिरोधात्मक भ्याक्सीनेशन समेत सुरु हुने बताए । कर्मचारी नहुँदा कमला नगरपालिकाको यी सेवाहरु ठप्प रहँदै आएको थियो ।
१० महिना अगाडि · कृषि/ कृषक










