प्रमुख समाचार२५ लाखसम्मको योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्ने तयारीमा मधेस सरकार
मुख्यमन्त्री यादवले बजेट निर्माणकै क्रममा टुक्रे योजना समावेश गरिँदा समस्या थपिएको बताए। “बजेट बनाउँदा नै टुक्रे योजना राखेर भद्रगोल बनाइएको छ। त्यसमा चालु वर्षको अधिकांश समय आन्दोलन, सरकार परिवर्तन र निर्वाचनमा बित्यो,” उनले भने, “अब बाँकी समय कम भएकाले वैकल्पिक उपाय रोज्नुपरेको हो।”
६ महिना अगाडि · प्रमुख समाचार











