प्रमुख समाचारमहोत्तरीमा साँसद साहको घर घेराउ, साहु–महाजनद्वारा संघर्ष समिति गठन, गृहमन्त्रीको राजीनामा माग
समितिले आगामी दिनमा चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै सरकारमाथि दबाब बढाउने रणनीति अपनाइने जनाएको छ । सरकारले हालसम्म आफ्ना मागप्रति कुनै ठोस पहल नगरेको भन्दै आन्दोलनलाई अझ सशक्त बनाइने समितिको निष्कर्ष रहेको छ।
२ महिना अगाडि · प्रमुख समाचार










