देश कालमुस्लिम आयोगद्धारा विदेशी जमातीको विवरण माग
न्यूज ब्यूरो, काठमाडौं । राष्ट्रिय मुस्लिम आयोगले नेपालमा रहेका विदेशी ‘जमाती’हरुको सम्पूर्ण विवरण दुई दिनभित्र बुझाउन नेपालस्थित जमाती प्रमुखलाई निर्देशन दिएको छ । उदयपुरको मस्जिदमा रहेका १२ र पर्सामा ३ जना जमातीमा कोरोना संक्रमण पुष्टि भएपछि आयोगले जमातीहरुको विवरण मागेको हो । मुस्लिम आयोगमा आइतबा
६ वर्ष अगाडि · देश काल











