अन्तराष्ट्रियकोरोना वितण्डा : ८० हजार निको भएर घर फर्के, एक लाख उपचाररत
न्यूज ब्यूरो, एजेन्सी । विश्वभर कूल एक लाख ८७ हजार ३८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यसका कारण सात हजार ४७७ जनाको मृत्यु भइसकेको छ । सङ्क्रमितमध्ये कुल ८० हजार ८४८ जना निको भएर घर फर्किएका छन् भने अझै ९९ हजार ५० जनाले सङ्क्रमणका कारण उपचार सेवा लिइरहेका छन् । उपचाररतमध्ये ९२ हजार ५५९
६ वर्ष अगाडि · अन्तराष्ट्रिय









