
Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs

Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs
–सुसन भट्टराई, प्रशिक्षार्थी पत्रकार ६ पुस :पशुपतिनाथ मन्दिर क्षेत्रमा अवस्थित वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई नियमित स्वास्थ्य उपचारमा कठिनाइ भएको छ । समाजकल्याण केन्द्र नामक वृद्धाश्रममा आश्रित १८६ ज्येष्ठ नागरिकको नियमित उपचारका लागि एक मात्र चिकित्साकर्मी भएकाले समस्या आएको हो । अहेव विमला सुवेदी

२०७४ पुस ६ बिहीबार, बेलुकी ६:३२ बजे१ मिनेट पढाइ
–सुसन भट्टराई, प्रशिक्षार्थी पत्रकार
६ पुस :पशुपतिनाथ मन्दिर क्षेत्रमा अवस्थित वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई नियमित स्वास्थ्य उपचारमा कठिनाइ भएको छ ।
समाजकल्याण केन्द्र नामक वृद्धाश्रममा आश्रित १८६ ज्येष्ठ नागरिकको नियमित उपचारका लागि एक मात्र चिकित्साकर्मी भएकाले समस्या आएको हो । अहेव विमला सुवेदीले आश्रममा रहेका ६५ देखि १०१ वर्ष उमेरका नागरिकका लागि आफू एक्लैले सेवा गर्न भ्याइनभ्याइ हुने भएकाले गुणस्तरीय उपचार सेवा दिन समस्या परेको बताउनुभयो । उहाँले भन्नुभयो, “ सय जना ज्येष्ठ नागरिकहरु दीर्घ रोगका बिरामी हुनुहुन्छ, अन्यलाई पनि स्वास्थ्यको समस्या परिरहन्छ, उहाँहरुलाई औषधि खुवाउने, रेखदेखलगायत काम गर्न एक जनाले भ्याउन कठिन भएकाले अन्य स्वास्थ्यकर्मीको पनि व्यवस्था हुनुपर्ने देखिन्छ ।”
उहाँले रात्रिकालीन हेरचाहका लागि हाल एक स्टाफ नर्स करारमा नियुक्त गरिए पनि पर्याप्त नभएको गुनासो गर्र्दै वृद्धवृद्धा विभिन्न समुदायका रहेको र विगतका व्यक्तिगत घटनाबाट विक्षिप्त भएकाले मनोवैज्ञानिक समस्यासमेत रहेको बताउनुभयो ।
नेपाल सरकारको एक मात्र सरकारी वृद्धाश्रमका रुपमा रहे पनि औषधि अभाव र थप उपचारका लागि निजी क्षेत्रसँग सहयोग माग्नुपर्ने अवस्था छ । उक्त आश्रममा देशका ४० जिल्लाका वृद्धवृद्धाले आश्रय लिइरहनुभएको छ । विसं २०७२ को भूकम्पका कारण क्षतिग्रस्त भवन निर्माणाधीन रहेकाले बसोबासका लागि समेत समस्या रहेको जनाइएको छ ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
कार्तिक २०८३
बुधबार · द्दितीया
तस्बिर: Toshiro lama / Wikimedia Commons / CC BY-SA 4.0बुधबार · द्दितीया
भाइटीका, किजा पूजा
भाइटीका, दीपावलीको दोस्रो दिनका रूपमा मनाइएको पर्व हो, जसमा दिदीहरूले आफ्ना भाइलाई लामो जीवन र समृद्धिका लागि टीका गर्नुलाई विशेष महत्व दिइन्छ। यो दिन दिदीहरूले भाइलाई मिठाई र माेलाईँ दिने परम्परा अनुसार मनाइन्छ। भाइटीकामा भाइको सुरक्षा र दिदीको माया प्रकट गर्ने एक विशेष अवसरका रूपमा यसलाई मनाइन्छ, जसका कारण यो पर्व भाई-बहिनीको सम्बन्धलाई अझ गाढा बनाउछ।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ कार्तिक २५ बुधबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफन्तहरू मध्य रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। पढाइमा प्रगति हुनाले आत्मविश्वास परिपूर्ण रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
Advertisement
विज्ञापन गर्नुहोस्
५ लाख+ पाठकसम्म पुग्नुहोस्
व्यङ्ग्यात्मक कार्टुन
NB · २०८३ कार्तिक १४ शनिबार
ओ ब्रो !
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…