देश कालधनुषा ३ मा एमालेका चर्चित युवा लभ अधिकारीसहित दर्जनौ युवा तथा महिला नीधिसँग
युवा नेता अधिकारीसँगै अन्य उनका साथीहरु तथा अन्य विभिन्न पार्टीबाट नेता कार्यकर्ता, महिला नेतृहरु समेत नेपाली काँग्रेसमा विधिवत प्रवेश गरेको हो । यही फागुन २१ गते हुने प्रतिनीधिसभा निर्वाचनको लागि यसपाली धनुषा ३ का कडा टक्कर हुने भएको छ ।
८ महिना अगाडि · देश काल











