न्यूज हाईलाईटलकडाउन उल्लंघन गर्नेलाई अब २ घण्टा सडकमै उभ्याइने
न्यूज ब्यूरो, काठमाडौं । नेपाल प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गर्ने सम्बन्धी नीति परिवर्तन गरेको छ । अबदेखि विनाकारण सडकमा निस्किए भेटिएकै स्थानमा दुई घन्टा उभ्याइने भएको हो । प्रहरीले नियन्त्रणमा लिएकाहरुलाई सडकमा उभ्याएर कोरोना भाइरसबारे सचेतनामूलक प्रशिक्षण दिनेछ । यसले नागरिक आफैं सचेत
६ वर्ष अगाडि · न्यूज हाईलाईट











