अन्तराष्ट्रियबँगलादेशमा रहेका विद्यार्थीहरुको गुहार– 'विदेशी भूमि भन्दा आफ्नै देशमा मर्न पाउँ सरकार'
न्यूज ब्यूरो, जनकपुरधाम । अध्ययन अध्ययापनको लागि बँगलादेश गएका नेपाली विद्यार्थीहरु उद्धारको लागि गुहार लगाएका छन् । बँगलादेश स्थित रहेको नेपाली राजदुतावासमा गत एक महिना अघि नै सकुशल नेपाल फर्काईदिने वातावरण मिलाउन आग्रह गरेपनि हालसम्म केही नगरेको गुनासो पोखेका छन् । बंगलादेशमा रहेका कुनै पनि नेपाली
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











