प्रमुख समाचारनेपाल प्रहरीको २३ एसपीको सरुवा, धनुषाको नयाँ एसपीमा खडका आउँदै
प्रहरी प्रधान कार्यालयको सूचना अनुसार धनुषा जिल्लामा नयाँ एसपीको रुपमा विश्वराज खडका आउने भएको छ । धनुषामा कार्यरत बसन्त रजौरे राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगँज काठमान्डौँ काज सरुवा भएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार










