क्राईम ब्यूरो१ क्लीन्टल ३१ किलो गाँजा सहित एक जना पक्राउ
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, प्रहरी टोलि खटि गई चेकजाँच गर्दा राज ओझैयाले आफ्नो घरमा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध गाँजा १ सय ३१ किलो फेला परेको हो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो ।
६ वर्ष अगाडि · क्राईम ब्यूरो










