गाउँ / समाजविवाहकै बेला बेहुलीले जन्माईन बच्चा
न्यूज ब्युरो || सिरहा, २७ माघ । सिरहाको सुखिपुर नगरपालिका ४ पोखरीया गाउँमा विवाह भएकै दिन बेहुलीले बच्चाको जम्न दिएकी छन् । राजकुमार मोचीको छोरा उमेश कुमार रामले सिरबहाको तेनुवापटी शिवनगर बस्ने बलिराम मोचीको छोरीसंग विवाह गरी शुक्रबार घर भित्राउने समयमा बेहुलीले बच्चालाई जन्म दिएकी हुन् । बेहुलीको ब
८ वर्ष अगाडि · गाउँ / समाज











