विदेशमा कोरोनाबाट १४ नेपालीको मृत्यु, ७ सय जति संक्रमित
न्यूज ब्यूरो, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वका विभिन्न देशमा गरी १४ नेपालीको मृत्यु भएको छ । कोरोनाबाट बेलायतमा ८, अमेरिकामा ५, साउदीमा १ नेपालीको मृत्यु भएको हो । विभिन्न देशमा गरी ६ सय ७५ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् । अमेरिकामा मात्रै ५०० भन्दा बढी नेपाली संक्रमित भएका

२०७६ चैत ३० आइतबार, दिउँसो ४:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वका विभिन्न देशमा गरी १४ नेपालीको मृत्यु भएको छ ।
कोरोनाबाट बेलायतमा ८, अमेरिकामा ५, साउदीमा १ नेपालीको मृत्यु भएको हो । विभिन्न देशमा गरी ६ सय ७५ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् ।
अमेरिकामा मात्रै ५०० भन्दा बढी नेपाली संक्रमित भएका छन् भने बेलायतमा यस्ता नेपालीको संख्या सयभन्दा बढी भइसकेको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…