सरकार आजै परिवर्तन हुन्छः एमाले उपाध्यक्ष पाण्डे
एमालेका उपाध्यक्ष समेत रहेका नेता सुरेन्द्र पाण्डेले सोमबार नै सरकार परिवर्तन भई सानो मन्त्रिमण्डलले सपथसमेत लिने दाबी गरेका छन् । उनको अधिकारि फेसबुकमा उनले एक स्टेटस लेख्दै सानो आधारको मन्त्रिमण्डलले सपथ लिने उल्लेख गरेका हुन् । उनले लेखेका छन्ः

२०८० फागुन २१ सोमबार, बिहान ९:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विभिन्न दलहरुको इमरजेन्सी बैठक चलिरहँदा नेकपा एमालेका एक नेताले आजै सरकार परिवर्तन हुने बताएका छन् ।
एमालेका उपाध्यक्ष समेत रहेका नेता सुरेन्द्र पाण्डेले सोमबार नै सरकार परिवर्तन भई सानो मन्त्रिमण्डलले सपथसमेत लिने दाबी गरेका छन् ।
उनको अधिकारि फेसबुकमा उनले एक स्टेटस लेख्दै सानो आधारको मन्त्रिमण्डलले सपथ लिने उल्लेख गरेका हुन् । उनले लेखेका छन्ः 'आजै सरकार परिवर्तन र नयाँ मन्त्री परिषद बन्दै । सानो आकारको मन्त्रीमण्डलले आज सपथ लिनेछ।'
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…