प्रमुख समाचारवीरगंज महानगरपालिकामा अतिक्रमित संरचना भत्काउने कार्य शुरु
वीरगंज महानगरपालिकाले गत साउन मसान्तमा ३५ दिने सार्वजनिक सूचना जारी गर्दै महानगरपालिका अन्तर्गत पर्ने १ नम्बर मेनरोड उत्तर गण्डक चोकदेखि पावरहाउस चोक, घण्टाघर, माइस्थान, महावीरस्थान, आदर्शनगर, अलखियामठ मन्दिर, वीर्ता मन्दिर, सिगरेट फ्याक्ट्री गेट, नारायणी अस्पताल, वीरगंज भन्सार कार्यालय हुँदै दक्षिण शंकराचार्य गेटसम्म रोडका दायाँ बायाँ निर्माण भएका घरहरुको नक्सा स्वीकृत भए नभएको प्रमाण लिई ३५ दिन भित्र महानगरपालिकामा सम्पर्क गर्न भनेको थियो । त्यस पश्चात पनि कसैले महानगरपालिकामा सम्पर्क नगरेपछि आइबार २४ घण्टे अलिटमेटम पनि दिइएको थियो । त्यस पश्चात पनि कसैले वास्ता नगरेपछि सोमबारदेखि
३ वर्ष अगाडि · प्रमुख समाचार










