प्रमुख समाचारसिंहदरबार अगाडि प्रदर्शन गर्दा मिटरब्याज पीडित पक्राउ
न्यूज ब्यूरो, काठमाडौं । प्रहरीले सिंहदरबार बाहिरबाट मिटरब्याज पीडितलाई पक्राउ गरेको छ । शुक्रबार सिंहदरबार बाहिर प्रदर्शनको तयारी गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध अदालतमा रहेका मुद्दा खारेज हुनुपर्ने लगायतका माग राखे
३ वर्ष अगाडि · प्रमुख समाचार











