देश कालराजर्षिमा बेतिथि सुधारको लागि सभापतिमा उम्मेदवारी छः उम्मेदवार मण्डल
उनले मधेश प्रदेशमा जनमतको सरकार रहेको र पहिलेभन्दा अहिलेको सरकारको नीति, कार्यक्रम, योजनाहरु अन्यभन्दा फरक र जनमुखी रहेको बताउँदै कलेजको स्वीयू निर्वाचनमा पनि आफूहरुको नेतृत्व आए सोही अनुसार कार्य सँचालन हुने बताए । उनले आफ्नो प्यानलको लागि भोँट माग्दै कलेजको विद्यार्थीहरुको समस्या समाधानको लागि नेतृत्वको जिम्मेवारी दिन आग्रह गरे ।
२ वर्ष अगाडि · देश काल











