क्राईम ब्यूरोओलीको समर्थन गरेकी अमिषालाई फेसबुकमा गाली गरेका रौतहट एक युवक पक्राउ, लगियो काठमान्डौँ
यो प्रकरण अमिषा पराजुली ले दिएको उजुरीसँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ। पराजुलीले केपी शर्मा ओली को समर्थनमा सार्वजनिक रूपमा अभिव्यक्ति दिएपछि आफूलाई सामाजिक सञ्जालमा लक्षित गर्दै साइबर बुलिङ गरिएको आरोप लगाएकी थिइन्। उनले सो सम्बन्धमा प्रमाणसहित साइबर ब्यूरोमा उजुरी दर्ता गराएकी थिइन्।
६ महिना अगाडि · क्राईम ब्यूरो











