प्रधानमन्त्री ओली केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्दै
न्यूज ब्यूरो, काठमान्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीले साँझ ६ बजे देशवाशीका नाममा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेश सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ । प्रधानमन्त्रीको सम्बोधनलाई न्यूज ब्यूरोको अधिकारि
६ वर्ष अगाडि · राजनीतिक











