प्रमुख समाचारस्वास्थ्यमन्त्री उपेन्द्र यादव भारत प्रस्थान
न्यूज ब्यूरो, जनकपुरधाम । उपप्रधान, स्वास्थ्य तथा जनसँख्यामन्त्री उपेन्द्र यादव भारत प्रथान गरेका छन् । भारतको राजधानी नयाँ दिल्लीमा हुने ‘ग्लोबल डिजिटल हेल्थ पार्टनरसीप’ सम्बन्धी चौथो सम्मेलनमा भाग लिन उनी आइतबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् । स्वास्थ्य क्षेत्रमा अपनाइएका सूचना प्रविधिका विषयम
७ वर्ष अगाडि · प्रमुख समाचार











