राजनीतिक'ओलीले मानवताविरुद्धको अपराध गरे, राजीनामा दिनुपर्छ कि पर्दैन ?'
न्यूज ब्यूरो, काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीले सरकार सञ्चालनको वैधानिकता गुमाइसकेको बताएका छन् । यस्तो संवेदनशील र गम्भीर परिस्थितिमा लोकतन्त्रलाई समाप्त पार्ने, अधिनायकवाद लाद्ने, अस्थिरता निम्त्याउन अध्यादेश ल्याउनु अक्षम्य पराकाष्टा भएको उनले बताएका हुन्
६ वर्ष अगाडि · राजनीतिक











