ब्यूरो अपरेशनसिरहाः निर्माणधिन स्टेडियममा सरकारले बैन गरेको सिमेन्ट प्रयोग, ईन्जिनियरको रिपोर्ट फर्जी !
न्यूज ब्यूरो, सिरहा । प्रदेश नं. २ को सिरहा जिल्लामा एक निर्माणधिन स्टेडियममा प्रतिबन्धित एवम् गुणस्तरियहीन प्रमाणित सिमेन्ट प्रयोग गरेको पाईएको छ । सिरहाको गोलबजार नगरपालिकाको वडा नं. २ स्थित निर्माण हुन लागेको गुरुधाम स्टेडियम निर्माणको क्रममा नेपाल सरकारले बैन (प्रतिबन्ध) गरेको रिलायन्स सिमेन्ट प
६ वर्ष अगाडि · ब्यूरो अपरेशन











