तपाईको आंसुको हरेक थोपामा हाम्रो साथ छः मुख्यमन्त्री यादव
सन्देशमा –हामी जिम्मेवारीबाट भाग्न सक्दैनौ, भाग्दैनौ पनि तथापि यो प्रदेशको मात्र समस्या होइन् । प्रदेशबाट उठेको देशको समस्या हो । गरिब झन गरिब हुने, भएको सम्पतिसमेत स्वाहा हुने राष्ट्रिय समृद्धिको बाधक यो समस्याविरुद्ध संयुक्त रुपमा लड्न म मधेश प्रदेश सरकारको तर्फबाट सारा विद्वत वर्ग, चिंतक, योजना विद्, विज्ञहरुलाई आव्हान गर्दछु ।”– उल्लेख छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार










