प्रदेश २ः थप ५ जनामा कोरोना
न्यूज ब्यूरो, बारा । बारामा ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्न्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता बिकास देवकोटाले सो जानकारी दिएका हुन ।बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ का ३८ वडा नम्बर १ का २२ बर्षका, कोल्हवी नगरपालिका वडा नम्बर ६ का २३ बर्षिय पुरुस, बिश्रामपुर गाँउपालिका वडा नम्ब
२०७७ जेठ २३ शुक्रबार, बिहान ८:१५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, बारा । बारामा ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्न्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता बिकास देवकोटाले सो जानकारी दिएका हुन ।बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ का ३८ वडा नम्बर १ का २२ बर्षका, कोल्हवी नगरपालिका वडा नम्बर ६ का २३ बर्षिय पुरुस, बिश्रामपुर गाँउपालिका वडा नम्बर १ का १९ बर्षको र सुवर्ण गाँउपालिकाका २३ बर्षिय पुरुष गरि ५ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित सबैलाई सबन्धित ठाँउमा आइसोलेशन गरी उपचार भईरहेको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनु भयो ।
संक्रमित सबै जनाको स्वास्थ्य अवस्था समान्य रहेको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताउनु भयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
दिपेन्द्र जयसवाल
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…