देश काललकडाउनले कोरोना संक्रमण नियन्त्रणमा रहेको सरकारको निष्कर्ष
न्यूज ब्यूरो, काठमाडौं । उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरस (कोभिड १९) नियन्त्रणमा सरकारी प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष निकालेको छ । लकडाउनकै कारण संक्रमण फैलिन नपाएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने समितिको राय छ । यसबारे औपचारिक निर्णय भने मन्त्रिपरिषद्ले गर्ने समिति संयोजक ईश्वर पोखरेलल
६ वर्ष अगाडि · देश काल











