खेल / खेलाडीभारतीय क्रिकेटर महेन्द्र सिँह धोनी र सुरेश रैनाले एकैदिन लिए सन्यास !
३९ बर्षिय एमएस धोनी टेष्ट क्रिक्रेटबाट यसअघि नै सन्यास लिसकेका थिए । यद्यपी उनले वनडे र टी–२० मा भारतीय क्रिकेट टिमको हिस्सा बनेका थिए । तर, धोनी अब अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरिदिएका छन् ।
६ वर्ष अगाडि · खेल / खेलाडी











