प्रदेश २ मा भोली सार्वजनिक विदाको घोषणा
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ सरकारले भोली शुक्रबार सार्वजनिक विदाको घोषणा गरेको हो । मुस्लिम धर्मावलम्बीहरुको पर्व ईदको अवसर पारेर भोली एक दिने सार्वजनकि विदाको घोषणा गरेको हो । प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतले इदको अवसरमा मुस्लिम धर्मावलम्बीहरुलाई शुभकामना दिँदै एक दिने सार्वजनिक

२०७८ बैशाख ३० बिहीबार, बिहान ९:५३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ सरकारले भोली शुक्रबार सार्वजनिक विदाको घोषणा गरेको हो ।
मुस्लिम धर्मावलम्बीहरुको पर्व ईदको अवसर पारेर भोली एक दिने सार्वजनकि विदाको घोषणा गरेको हो । प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतले इदको अवसरमा मुस्लिम धर्मावलम्बीहरुलाई शुभकामना दिँदै एक दिने सार्वजनिक विदा समेत दिएको हो ।
इल उल फित्रको अवसरमा प्रदेश सरकारले ३१ बैशाखमा सार्वजनिक विदा दिएको शुभकामना सन्देशमा उल्लेख छ । विश्वमा फैलिएको महामारीको अवस्थालाई मध्यनजर गर्दै हर्षोल्लासको साथ मनाउने अवस्था नरहेको भन्दै स्वास्थ्यको मापदण्ड अपनाएर घरमै पर्व मनाउन पनि आग्रह गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…