प्रमुख समाचारस्व : प्रदिप गिरीको निधनमा कल्याणपुर नगरपालिकाद्वारा शोक बिदा
न्यूज ब्यूरो, सिरहा । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा सिरहाको कल्याणपुर नगरपालिकाले आज शोक बिदा दिएको छ। कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रन्जन बरालद्वारा जारी सूचनामा नेता गिरीको निधनमा नगरपालिकाले शोक बिदा दिएको उल्लेख छ। नगरपालिकाले जारि गरेक
४ वर्ष अगाडि · प्रमुख समाचार










