गाउँ / समाजधनुषाको महुवा–डुमरिया सडक साँसद अरगरियाद्धारा शिलान्यास
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधि सभा सदस्य उमा शंकर अरगरियाले धनुषाको महुवादेखि डुमरियासम्मको सडकलाई शिलान्यास गरेका छन् । नेपाल भारतको सीमासँगै रहेको महुवा देखि शहिदनगर नगरपालिकाको वडा नं. ८ डुमरियाचोकसम्मको सडकलाई एक कार्यक्रमबीच शिलान्यास गरिएको हो । साँसद अरगरि
६ वर्ष अगाडि · गाउँ / समाज











